संसदवादी दलहरुले आधा दर्जन मन्त्रालय सहित करोडौं रकम प्रस्ताव गरे ः विप्लव (भिडियोसहित)

विकल्प न्यूज/बेनी मंसिर ८ गते ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले संसदवादी दलहरुले आफ्नो पार्टीलाई आधा दर्जन मन्त्रालय सहित करोडौं रकम दिने प्रस्ताव गरेको बताउनुभएको छ ।  उक्त प्रस्तावलाई आफूले अस्विकार गरिदिएको उहाँले बताउनुभयो । जनतालाई अधिकार सम्पन्न बनाउन आफू लडेकाले पद र पैसा अस्विकार गरिदिएको उहाँको भनाई थियो । आन्दोलनलाई विघटन गर्न संसदवादी … Continue reading संसदवादी दलहरुले आधा दर्जन मन्त्रालय सहित करोडौं रकम प्रस्ताव गरे ः विप्लव (भिडियोसहित)